बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अब श्रम स्वीकृति स्थानीय तहबाट नै

सोमबार, जेठ १५ २०८०
अब श्रम स्वीकृति स्थानीय तहबाट नै

काडमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृती लिन काठमाडौं आउने नपर्ने व्यवस्था  गरिने बताएका छन्।

उनले श्रम स्वीकृति स्थानीय तहबाट नै दिने व्यवस्था गरिने बताए। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend