शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रमका लागि ७ अर्ब

सोमबार, जेठ १५ २०८०
राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रमका लागि ७ अर्ब

काडमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम घोषणा गरेका छन्।

 संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषिको व्यवसायीकरण, लघु तथा मझौला उद्योगको प्रवर्द्धन गर्न यस्तो कार्यक्रम घोषणा गरिएको हो।

यस्तो कार्यक्रमले बाँझो जमिनको उपयोग गर्न प्रत्साहन गरिने छ। कार्यक्रमको निर्देशिका साउनभित्र तर्जुमा ७ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend