बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाइने

सोमबार, जेठ १५ २०८०
सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाइने

काडमाडौं- संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वैदेशिक लगानी प्रवर्द्धनका लागि सहजता गर्ने उद्घोष गरेका छन्।

उनले सूचना प्रविधि क्षेत्रमा रहेको वैदेशिक लगानीको सीमा हटाइने बताएका हुन्।


प्रकाशित : सोमबार, जेठ १५ २०८०११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend