मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको आज पनि स्थिर 

images
सोमबार, जेठ १ २०८०
images
images
प्रतितोला दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको आज पनि स्थिर 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- आइतबार नेपाली बजारमा स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला दुईसय रूपैयाँले बढेको छ। 

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

चाँदीको मूल्य भने आज पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

images
images
images


प्रकाशित : सोमबार, जेठ १ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend