मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

भाेलीदेखि अनिवार्य एमडीएमएस लागु हुने, विदेशबाट ल्याइएका मोबाइल आफैले दर्ता गर्न सकिने

images
आइतबार, वैशाख ३१ २०८०
images
images
भाेलीदेखि अनिवार्य एमडीएमएस लागु हुने, विदेशबाट ल्याइएका मोबाइल आफैले दर्ता गर्न सकिने

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।

images
images

काठमाडौं- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जेठ १ गतेदेखि पूर्णरुपमा लागु हुने भएको छ।

images
images
images

नेपालमा मोबाइल सेटहरुको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस पूर्णरुपमा लागु हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। 

images
images

प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।

images
images
images

एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागु भएको प्रणाली हो। यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ।

news_3u4w5muwso5.jpg


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend