सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

images
बिहीबार , वैशाख २८ २०८०
images
images
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। 

images
images
images

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ। बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

images
images

यो साता लगातार स्थिर रहेको चाँदीको मूल्य भने आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय ३० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images


प्रकाशित : बिहीबार , वैशाख २८ २०८००४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend