सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

बढ्दैछ विदेशी मुद्राको सञ्चिति, ९ महिनाको आयात धान्ने क्षमता

images
बुधबार, वैशाख २७ २०८०
images
images
बढ्दैछ विदेशी मुद्राको सञ्चिति, ९ महिनाको आयात धान्ने क्षमता

यो सञ्चितिले ११ महिनाको वस्तु तथा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। 

images
images

काठमाडौं- विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको छ। पछिल्ला महिनामा सुधार हुँदै बढेको रेमिट्यान्सका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो। 

images
images
images

राष्ट्र बैंकका अनुसार चैतसम्म नेपालसँग १० अर्ब ९४ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। यो गएको १८ महिनाकै उच्च हो। गत आर्थिक वर्षको असोजमा १० अर्ब ९८ अर्ब डलर सञ्चिति थियो।

images
images

उक्त समयमा तीव्र घट्दो क्रममा रहेको सञ्चिति निरन्तर घटेर ९ अर्ब ३४ करोड डलरमा झरेको थियो। चालु वर्षको असोजदेखि बढ्न सुरु गरेर अहिले १८ महिनाअघिकै तहमा पुगेको छ। 

images
images
images

यो सञ्चितिले ११ महिनाको वस्तु तथा ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८००७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend