सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

चाँदीको मूल्य आज पनि स्थिर, सुनको चारसयले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
images
images
चाँदीको मूल्य आज पनि स्थिर, सुनको चारसयले बढ्यो

बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबार प्रतितोला तीन सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय ५० रूपैयाँ कायम थियो।

images
images

चाँदीको मूल्य भने यो साता लगातार स्थिर छ। चाँदी आज प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ।

images
images
images


प्रकाशित : बुधबार, वैशाख २७ २०८००५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend