सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २७ २०८०
images
images
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रक्रणमा मुछिएपछि खाँणलाई नेपाल प्रहरीले पक्राउ गरेको हो। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ गरेका छन्।

images
images
images

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रक्रणमा मुछिएपछि खाँणलाई नेपाल प्रहरीले पक्राउ गरेको हो।

images
images

यसअघि पक्राउ परेका तत्काली गृहसचिव टेकनारायण पाण्डेले खाँणकै सल्लाह तथा सहयोगमा आफूले काम गरेको उल्लेख गरेपछि खाँणलाई प्रहरीले पक्राउ गरेको हो। 

images
images
images


प्रकाशित : बुधबार, वैशाख २७ २०८००४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend