सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने एक पक्राउ  

images
आइतबार, वैशाख २४ २०८०
images
images
कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने एक पक्राउ  

हाल काठमाडौं बस्ने गोरखाका ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- आकर्षक तलबमा वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने प्रलोभन देखाएर ३१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। 

images
images
images

कम्बोडियाका प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा २ लाख रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा हाल काठमाडौं बस्ने गोरखाका ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

images
images

सुदिपले तीन जनालाई कम्बोडिया पठाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेका हुन्।

images
images
images

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend