सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

आगामी वर्ष बजेट र मौद्रिक नीतिको तारतम्य मिलाएर पुँजी निर्माणमा जोड दिने अर्थमन्त्री महतको घोषणा

images
आइतबार, वैशाख २४ २०८०
images
images
आगामी वर्ष बजेट र मौद्रिक नीतिको तारतम्य मिलाएर पुँजी निर्माणमा जोड दिने अर्थमन्त्री महतको घोषणा

अर्थमन्त्री डा. प्रकाश शरण महतले निजी क्षेत्रसँग सहकार्य गरी व्यवसायमैत्री नीति ल्याउने र वैदेशिक लगानी भित्र्याउन केन्द्रित हुने पनि बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटमा बजेट र मौद्रिक नीतिको तारतम्य मिलाएर पुँजी निर्माणमा केन्द्रित हुने घोषणा गरेका छन्।

images
images
images

आइतबारबाट सुरु भएको संघीय संसद्को बजेट अधिवेशनमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त संघीय संसदमा पेश गर्दै आउने वर्ष उत्पन मूखी अर्थतन्त्र निर्माणमा जोड दिने समेत बताए।

images
images

पछिल्लो समय अर्थतन्त्रमा केही सुधार देखिए पनि राजश्व असुलीमा असर परेको बताउँदै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने समेत बताएका छन्।

images
images
images

उनले निजी क्षेत्रसँग सहकार्य गरी व्यवसायमैत्री नीति ल्याउने र वैदेशिक लगानी भित्र्याउन केन्द्रित हुने पनि बताए।


प्रकाशित : आइतबार, वैशाख २४ २०८०११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend