शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

सरकारले कृषि अनुदान प्रणालीमा सुधार गर्ने

आइतबार, वैशाख २४ २०८०
सरकारले कृषि अनुदान प्रणालीमा सुधार गर्ने

सरकारले कृषिमा दिदैँ आएको अनुदान प्रणालीमा सुधार गर्ने उद्घोष गरेको छ। 

काठमाडौं- सरकारले कृषिमा दिदैँ आएको अनुदान प्रणालीमा सुधार गर्ने उद्घोष गरेको छ। 

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आइतबारबाट सुरु भएको संघीय संसदको बजेट अधिवेशनमा आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त संघीय संसदमा पेश गर्दै उनले यस्तो बताएका हुन्।

अर्थमन्त्री महतले कृषिमा दिँदै आएको अनुदानको परम्परागत व्यवस्थालाई सुधार गर्ने बताए। वास्तविक किसानसम्म अनुदान पुर्‍याउने गरी उत्पादनमा आधारित कृषि अनुदान वितरण गरिने उनले जानकारी दिए।


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend