शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

सिम्रिक हेलिकप्टर दुर्घटनामा क्याप्टेन पौडेलसहित पाँच यात्रु घाइते, उद्धारका लागि दुई हेलिकप्टर पठाइयो

images
शुक्रबार, वैशाख २२ २०८०
images
images
सिम्रिक हेलिकप्टर दुर्घटनामा क्याप्टेन पौडेलसहित पाँच यात्रु घाइते, उद्धारका लागि दुई हेलिकप्टर पठाइयो
images
images

काठमाडौं- संखुवासभाको भोटेखोला गाउँपालिका-४ को सिप्रुङमा शुक्रबार सिम्रिक एयरको ९ एन एजेके कलसाइनको उक्त जहाज  हेलिकप्टर दुर्घटना भएको छ।

images
images
images

माथिल्लो अरुणको सामान पुर्‍याएर फर्किँदा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित पाँच जना घाइते भएका छन्।

images
images

घाइतेको उद्धारका लागि नेपाली सेना र सिम्रककै अर्को हेलिकप्टर पठाइएको नेपाल नागारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

images
images
images

दिउँसाे १ बजेदेखि सम्पर्कविहीन भएको हेलिकप्टर २ बजे मात्रै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend