शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

भारतीयमूलका अजय बंगा बने विश्व बैंकको अध्यक्ष 

images
बिहीबार , वैशाख २१ २०८०
images
images
भारतीयमूलका अजय बंगा बने विश्व बैंकको अध्यक्ष 

मास्टरकार्डको सीईओ बनिसकेका बंगा विश्व बैंकको अध्यक्ष हुने पहिलो भारतीयमूलका व्यक्ति हुन्। 

images
images

काठमाडौं- विश्व बैंकको अध्यक्षमा भारतीयमूलका अमेरिकी व्यवसायी अजय बंगा बनेका छन्। 

images
images
images

अमेरिकी राष्ट्रपति जो बाइडेनले बंगालाई विश्व बैंकको अध्यक्षका लागि मनोनय गरेका छन्। पाँच वर्ष कार्यकालका अध्यक्ष बनेका बंगाल जुन २ देखि कार्यभभार सम्हाल्नेछन्। 

images
images

भारतीय सहर पुणेमा सन् १९५९ मा जन्मिएका बंगा पेशा व्यवसायमा अमेरिकामै रहेका थिए। मास्टरकार्डको सीईओ बनिसकेका बंगा विश्व बैंकको अध्यक्ष हुने पहिलो भारतीयमूलका व्यक्ति हुन्। 

images
images
images

भारतमै अध्ययन गरेका बंगा कामको सिलसिलामा अमेरिका पुगेका थिए। पछिल्लो समय भारतीय मूलका व्यक्तिहरू ठूला कम्पनी तथा बहुराष्ट्रिय वित्तीय संस्थाको प्रभावशाली पदमा पुगिरहेका छन्। 

 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend