शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

शिक्षा अधिकृत पौडेलविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
शिक्षा अधिकृत पौडेलविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

images
images

काठमाडौं- ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दायर गरेको हो।

images
images
images

अधिकृत पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको अवस्थामा यसअघि नै पक्राउ गरेको थियो।पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरेबापत सेवाग्राहीसँग एक लाख रकम घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ।

images
images

पौडेलविरुद्ध आयोगले दायर गरेको रिटमा बिगो एक लाख रुपैयाँ कायम गर्दै कैद सजायको माग गरेको छ।

images
images
images


प्रकाशित : बुधबार, वैशाख २० २०८०१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend