शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

बन्यो पुल, छोटियो दुरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २० २०८०
images
images
बन्यो पुल, छोटियो दुरी

पुल निर्माण भएपछि ओखलढुंगाको चम्पादेवी, खिजीदेम्बा, सुनकोशी र मोलुङ क्षेत्रका स्थानीयलाई छोटो दुरीबाट काठमाडौं र तराईका जिल्लामा आवतजावत गर्न सहज भएको छ।

images
images

काठमाडौं- ओखलढुंगाको चम्पादेवी र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्न सुनकोशी नदीको नवलपुरघाटमा माेटरेवल पुल निर्माण सम्पन्न भएको छ। 

images
images
images

यो पुल निर्माण भएपछि ओखलढुंगाको चम्पादेवी, खिजीदेम्बा, सुनकोशी र मोलुङ क्षेत्रका स्थानीयलाई छोटो दुरीबाट काठमाडौं र तराईका जिल्लामा आवतजावत गर्न सहज भएको छ। पुल निर्माण पछि स्थानीय खुसी भएका छन्। 

images
images

यसअघि सदरमुकाम घुमेर यात्रा गर्नुपर्ने बाध्यता थियो। रासस

images
images
images


प्रकाशित : बुधबार, वैशाख २० २०८००८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend