शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

भारतमा गरिएको उपचार खर्च राष्ट्रपति पौडेलले आफै व्यहोर्ने

images
मंगलबार, वैशाख १९ २०८०
images
images
भारतमा गरिएको उपचार खर्च राष्ट्रपति पौडेलले आफै व्यहोर्ने
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको उपचार खर्च आफै व्यहोर्ने भएका छन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको उपचार खर्च आफै व्यहोर्ने भएका छन्।

images
images
images

राष्ट्रपति पौडेल भारतमा एकसाता लामो उपचार गरी फर्किएका हुन्। नेपालमै हुने उपचार भारत लगिएको भन्दै आलोचना भएपछि उनले उपचार खर्च आफै व्यहोर्न लागेका हुन्। 

images
images

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत राष्ट्रपति पौडेललाई आफै खर्च व्यहोर्न सुझाव दिएका थिए।

images
images
images
344429736_611327620658764_4573656494198564874_n.jpg


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend