शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

भारतबाट घटेर आयो डिजेल, पेट्रोल र ग्यासको मूल्य, अब निगमले मूल्य घटाउला?

images
मंगलबार, वैशाख १९ २०८०
images
images
भारतबाट घटेर आयो डिजेल, पेट्रोल र ग्यासको मूल्य, अब निगमले मूल्य घटाउला?

हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रूपैयाँ घटेर आएको छ।

images
images

काठमाडौ- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटरमा ४.३७ रुपैयाँ घटेर आएको छ।

images
images
images

इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ४.३७ रुपैयाँ र डिजल लिटरमा ४.१६ र मट्टीतेलमा ३.४८ रुपैयाँले घटेर आएको छ।

images
images

यसैगरी हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९ रूपैयाँ घटेर आएको छ। अब पनि ग्यासमा निगमलाई प्रतिसिलिन्डर करिब साढे २ सय रुपैयाँ घाटा रहेको निमगले जनाएको छ।

images
images
images

 

 


प्रकाशित : मंगलबार, वैशाख १९ २०८००७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend