शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने धादिङका गुरुङ पक्राउ  

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने धादिङका गुरुङ पक्राउ  

पक्राउ परेका आरोपितलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ।  

images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने धादिङका एक युवक पक्राउ परेका छन्।काठमाडौं बस्दै आएका ३८ वर्षीय हरिजंग गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

images
images
images

उनले न्यूजिल्याण्डको एक प्रतिष्ठित होटलमा एक लाख ५० हजार रूपैयाँ मासिक तलब हुने काम लगाइदिन्छु भन्दै पटकपटक गरी पीडितहरुबाट ५ लाख ६ हजार ठगी गरेको प्रहरीले जनाएको छ। 

images
images

गुरुङलाई काठमाडौंको बानियाँटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।  

images
images
images


प्रकाशित : सोमबार, वैशाख ११ २०८०११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend