शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

सोमबार सुन प्रतितोला दुईसय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुईसय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको हो।

images
images
images

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार एकसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार चारसय २० रूपैयाँ कायम छ।

images
images
images


प्रकाशित : सोमबार, वैशाख ११ २०८००५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend