शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

तनहुँ- १ मा स्वर्णिमले कटाए १० हजार मत, ५ हजारभन्दा बढीको अग्रता

images
सोमबार, वैशाख ११ २०८०
images
images
तनहुँ- १ मा स्वर्णिमले कटाए १० हजार मत, ५ हजारभन्दा बढीको अग्रता

१८ हजार ६६१ मत गणना हुँदा १० हजार २५९ मतका साथ वाग्ले अग्रस्थानमा छन्।

images
images

काठमाडौं- तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। 

images
images
images

१८ हजार ६६१ मत गणना हुँदा १० हजार २५९ मतका साथ वाग्ले अग्रस्थानमा छन्। दोस्रोमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले भने ५ हजार ३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सर्वेन्द्र खनालले भने २ हजार ७७९ मत पाएका छन्। 

images
images

मंसिरमा सम्पन्न निर्वाचनमा त्यहाँबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए। पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको थियो।

images
images
images


प्रकाशित : सोमबार, वैशाख ११ २०८००४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend