बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मनकामनामा सुरू भयो रोकिएको केबलकार सेवा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
मनकामनामा सुरू भयो रोकिएको केबलकार सेवा

मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ। कोभिड १९ को दोस्रो लहरका कारण बन्द रहेको केबलकार सेवा आइतबारदेखि सुरु भएको हो। 

काठमाडौं- मनकामना केबलकार पुनः सञ्चालनमा आएको छ। कोभिड १९ को दोस्रो लहरका कारण बन्द रहेको केबलकार सेवा आइतबारदेखि सुरु भएको हो। 

कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबलकार सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कोभिडको संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई-सेवा, फोन-पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको छ। 

केबलबारसँगै कम्पनीले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट पनि सञ्चालनमा ल्याएको जानकारी दिएको छ। 
 


प्रकाशित : आइतबार, भदौ २० २०७८०३:१२
  • सम्बन्धित विषय:

  • # मनकामना
  • # पर्यटन
  • # केबलकार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend