बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आइएमई-पेबाट विभिन्न केबलकारको टिकट काट्न सकिने

शुक्रबार, वैशाख ८ २०८०
आइएमई-पेबाट विभिन्न केबलकारको टिकट काट्न सकिने

काठमाडौं- आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेबाट नेपालभारका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ।

आइएमई पेले सुरुवातदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

सो केबलकार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरि, मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको टिकट काट्न सकिने भएको छ।

आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत लाइन बस्ने झन्झटबिना टिकट काट्न सकिने कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend