शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

हावाहुरीले स्वयम्भूमा रुख ढलेर सडक अवरुद्ध

images
शुक्रबार, वैशाख ८ २०८०
images
images
हावाहुरीले स्वयम्भूमा रुख ढलेर सडक अवरुद्ध

विपद् उद्धार टोलीले रुख काटेर सवारी खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ। 

images
images

काठमाडौं- शुक्रबार दिउँसो हावाहुरी चल्दा स्वयम्भू भगवानपाउमा रुख ढलेर सडक अवरूद्ध भएको छ।

images
images
images

हावाहुरीले गर्दा रुख ढलेर दुईतर्फी यातायात अवरुद्ध रहेको र विपद् उद्धार टोलीले रुख काटेर सवारी खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ। 

images
images

त्यस्तै कोटेश्वर फुलचोकी मार्गमा बिजुलीको पोल ढल्किएको तर यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। ढल्किएको पोलले क्षति नहोस् भन्नका लागि विद्युत प्राधिकरणसँग थप समन्वय भइरहेको प्रहरीले जनाएको छ। 

images
images
images

यस्तै हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान भने अहिले पुनःसञ्चालनमा आएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend