शुक्रबार, जेठ १६ गते २०८२    
शुक्रबार, जेठ १६ २०८२
images
images

नेपाली सेनामा एकैपटक ४ हजार ५ सयका लागि खुल्यो जागिर 

images
शुक्रबार, वैशाख ८ २०८०
images
images
नेपाली सेनामा एकैपटक ४ हजार ५ सयका लागि खुल्यो जागिर 

२ हजार ३५१ जना खुलातर्फ माग गरिएको छ भने बाँकी आरक्षणमा राखिएको छ।

images
images

काठमाडौं- नेपाली सेनामा एकैपटक ४ हजार ५ सयका लागि जागिर खुलेको छ। सैन्य पदका लागि नेपाली सेनाले माग गर्दै आव सूचना प्रकारशित गरेको छ। 

images
images
images

२ हजार ३५१ जना खुलातर्फ माग गरिएको छ भने बाँकी आरक्षणमा राखिएको छ। आरक्षणमा महिला ३९०, मधेसी ५४०, सैन्य परिवार २२५, दलित २८७, पिछडिएको क्षेत्र ९० र जनजातिमा ६१७ जनाका लागि छुट्याइएको छ। 

images
images

नेपाली सेनाको यो जागिरमा आवेदन दिनका लागि अनलाइनबाट पनि सकिने छ। जेठ १४ गतेसम्म फारम भरिसक्नुपर्ने छ। 

images
images
images
gorkhapatra.jpeg

 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend