बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उद्योग वाणिज्य महासंघ निर्वाचन : अञ्जन टिमबाट कोशी प्रदेश सदस्यमा खड्का निर्वाचित

बुधबार, चैत २९ २०७९
उद्योग वाणिज्य महासंघ निर्वाचन : अञ्जन टिमबाट कोशी प्रदेश सदस्यमा खड्का निर्वाचित

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको चुनावपछि मतपरिणाम आउन सुरू भएको छ। कोशी प्रदेश सदस्यमा नरेन्द्र खड्का ११ मत सहित विजयी भएका छन्।

खड्का वरिष्ट उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ टीमबाट उम्मेदवार बनेका थिए।

उनका प्रतिस्पर्धी तारानाथ घिमिरे र टंक कार्कीले भने बराबर ८-८ मत पाएका थिए। कोशी प्रदेश कुल मत २७ रहेको थियो।


प्रकाशित : बुधबार, चैत २९ २०७९१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend