बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिटिजन्सको धारापानी शाखाले बाँड्यो शैक्षिक सामाग्री 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
सिटिजन्सको धारापानी शाखाले बाँड्यो शैक्षिक सामाग्री 

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले मनकामना आधारभूत विद्यालय, नवलपुरमा शैक्षिक सामग्री वितरण गरेको छ। 

बैंकको आउँदै गरेको १६औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै विद्यालयको वार्षिक दिवसमा आर्थिक र सामाजिकरूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरुमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत २८ २०७९१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend