बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोल्डस्टार सुजको खरिदमा आईएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
गोल्डस्टार सुजको खरिदमा आईएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

आइएमई पेले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।

काठमाडौं- आइएमई पेले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।

सोमबार (आज) देखि २०८० बैशाख ५ गतेसम्म कायम रहने यस अफरअन्तर्गत गोल्डस्टार सुजको आधिकारिक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ। 

आइएमई पे र गोल्डस्टार सुजले सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धन गर्न सो सम्झौता गरिएको कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, चैत २७ २०७९११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend