बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्जमा खुल्यो २ अर्ब ५० करोड लगानीको अहिलेसम्मकै ठूलो भाटभटेनी

बिहीबार , चैत ९ २०७९
वीरगञ्जमा खुल्यो २ अर्ब ५० करोड लगानीको अहिलेसम्मकै ठूलो भाटभटेनी

२ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको भाटभटेनी सुपरस्टोर सञ्चालनमा सञ्चालनमा आएको हो।

काठमाडौं- भाटभटेनीले पर्साको वीरगञ्जमा आफ्नो २४औँ विस्तार गरेको छ। 

२ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको भाटभटेनी सुपरस्टोर सञ्चालनमा सञ्चालनमा आएको हो। मधेस प्रदेशमा पहिलो पटक सञ्चालनमा आएको भाटभटेनी अहिलेसम्मकै सबैभन्दा ठूलो हो। 

२२ कठ्ठामा फैलिएको भाटभटेनी बेसमेन्टसहित ७ तलाको छ। भाटभटेनीमा ५ सयभन्दा बढीले रोजगारी पाउने छन्। 

भाटभटेनीमा खाद्यान्नदेखि लत्ताकपडा लगायत सबै प्रकारका समान पाइन्छ।


प्रकाशित : बिहीबार , चैत ९ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend