बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कृषि अनुसन्धान परिषद्‍मा एकैपटक खुल्यो ५ सय जनाका लागि जागिर 

शुक्रबार, चैत ३ २०७९
कृषि अनुसन्धान परिषद्‍मा एकैपटक खुल्यो ५ सय जनाका लागि जागिर 

विभिन्न विधाका वैज्ञानिक तथा प्राविधिकका लागि खुलेको यो विज्ञानपमा योग्य तथा इच्छुकले ३० दिनभित्र परिषदमा निवेदन दिनुपर्ने छ। 

काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषदमा एकैपटक ५ सय जनाभन्दा बढीका लागि जागिरको अवसर खुलेको छ। 

कृषिसम्बन्धी अध्ययन अनुसन्धान गर्ने यो सरकारी संस्थामा प्राविधिक तथा प्रशासनिक गरी ५ सय २३ पदमा जागिर खुलेको हो। परिषदले ५ सय २३ जना खुला तथा समावेशी गरि नयाँ भर्ना खुलाएको हो। 

अधिकांश पद वैज्ञानिक तथा प्राविधिक पदमा रहेको छ। सबैभन्दा धेरै जेटीए पदमा ४८ जनाका लागि रहेको छ। त्यस्तै प्राविधिक सहायकका लागि ३० जनाका लागि खुलेको छ। 

विभिन्न विधाका वैज्ञानिक तथा प्राविधिका लागि खुलेको यो विज्ञानपमा योग्य तथा इच्छुकले ३० दिनभित्र परिषदमा निवेदन दिनुपर्ने छ। 

निवेदन प्राप्त भएपछि परिषदको पदपूर्ति समितिले लिखित परीक्षाको समयतालिका प्रकाशित गर्ने छ।

Screenshot 2023-03-17 at 09.43.32.png
undefined
Screenshot 2023-03-17 at 09.41.52.png


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend