बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार बोनस

एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्यूआरमा एक हजार रूपैयाँ बोनस अफर सार्वजनिक गरेको छ। 

काठमाडौं- एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि क्यूआरमा एक हजार रूपैयाँ बोनस अफर सार्वजनिक गरेको छ। 

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले एक हजारभन्दा माथिको क्यूआरमार्फत पहिलो भुक्तानी लिँदा एक हजार रूपैयाँको बोनस जित्ने मौका प्राप्त गर्ने बैंकले जनाएको छ। 

बैंकले दिएको जानकारी अनुसार फागुन १५ गतेदेखि सुरू भएको यो योजनामा मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट भएकाहरुले मात्रै सहभागी हुन पाउने छन्। 


प्रकाशित : बुधबार, चैत १ २०७९०९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend