बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

काठमाडौं- आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ।

यो सम्झौतासँगै विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार विदेशमा रहेकाहरुले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेका परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend