बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२५ निर्माण कम्पनी कालोसूचीमा

सोमबार, फागुन २९ २०७९
२५ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं- सरकारले समयमै सम्झौताअनुसार काम नगर्ने २५ कम्पनीलाई एकै पटक कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्बन्धित कार्यालयहरुबाट आएको पत्रको आधारमा कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा परेका कम्पनीले अब कालोसूची फुकुवा नभएसम्म कुनै पनि सरकारी ठेक्का भाग लिन पाउने छैनन्।

कार्यालयले अधिकतम ३ वर्षदेखि ६ महिनासम्म कम्पनीहरुलाई कालोसूचूमा राखेको छ।

कालोसूचीमा परेका कम्पनीहरु

३.jpg


प्रकाशित : सोमबार, फागुन २९ २०७९०२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend