बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली सेनामा ४ सय २४ जनालाई रोजगारीको अवसर, ८ ठाउँबाट आवेदन दिन सकिने

शुक्रबार, फागुन १९ २०७९
नेपाली सेनामा ४ सय २४ जनालाई रोजगारीको अवसर, ८ ठाउँबाट आवेदन दिन सकिने

काठमाडौं- नेपाल सेनामा एकै पटकमा ४ सय २४ जनालाई रोजगारी पाउने  भएका छन्। सेनाले ८ वटै पृतनाबाट आवेदन दिन मिल्ने गरी सूचना जारी गरेको छ। सबै पृतनाबाट ५३ जनाले रोजगारीको अवसर पाउने छन्।

सेनाले बकासि, सूचिकार,सफाईकमी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, माली र सयस पदमा लागि आवेदन खुलाएको हो। १ सय रुपैयाँ सहित चैत १९ गतेसम्म र डब्ल दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ।


प्रकाशित : शुक्रबार, फागुन १९ २०७९००:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend