शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १६ २०७९
एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली लागु

काठमाडौं- सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच  उक्त  प्रणालीको शुभारम्भ गरेकी हुन्।

सूचना प्रविधि विभागले यो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ। कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ। 


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०७:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend