बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

७ महिनामा १५३ उद्योग दर्ता, १ खर्ब ८५ अर्बको लगानी प्रतिबद्धता

आइतबार, फागुन १४ २०७९
७ महिनामा १५३ उद्योग दर्ता, १ खर्ब ८५ अर्बको लगानी प्रतिबद्धता

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघसम्ममा १ सय ५३ नयाँ उद्योग दर्ता भएका छन्।  उद्योग विभागका अनुसार १ सय ५३ उद्योगमा कुल १ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। यसैगरी १ सय ५३ उद्योगमा ९ हजार ९ सय १३ जनाको रोजगारीको प्रस्ताव गरिएको छ।


प्रकाशित : आइतबार, फागुन १४ २०७९११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend