बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान प्रतिबन्ध

मंगलबार, फागुन ९ २०७९
दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान प्रतिबन्ध

काठमाडौं- वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको छ।

बाइक राइडर र ट्याक्सी ड्राइभरमा जाँदा श्रमिकहरू धेरै ठगिएको उजुरी आएको भन्दै तत्कालका लागि रोक लगाउने निर्णय भएको विभागले जनाएको छ।

पछिल्लो समय पैसा धेरै कमाउने लोभमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा श्रमिक जाने गरेको तर धेरै ठगिएको उजुरी परेको भन्दै तत्कालका लागि रोक लगाएको विभागले जनाएको छ। 

FpfaJMMaAAA6n1x.jpg

 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend