बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'आईएमई पे'बाट अब सजिलै ट्राफिक जरिवाना तिर्न मिल्ने

बिहीबार , फागुन ४ २०७९
'आईएमई पे'बाट अब सजिलै ट्राफिक जरिवाना तिर्न मिल्ने

काठमाडौं- आईएमई पेमार्फत ट्राफिक जरिवाना तिर्न सकिने भएको छ। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक जरिवान भुक्तानी गर्न सकिने जनाएको छ। 

ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधाजारी गरिएको कम्पनीले जनाएको छ।

ट्राफिक जरिवाना तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग जरिवान भुक्तानी गन सक्ने छन्। 


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend