शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल टेलिकमको नेटवर्कमा समस्या

बुधबार, फागुन ३ २०७९
नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं- नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। अहिले फोन नलाग्ने तथा लागेपनि बीचमै काटिने तथा आवाज नसुनिने समस्या आएको छ।

टेलिकमको नेटवर्कमा समस्या देखिएपछि समस्या पहिचानका लागि अहिले प्राविधिक टोलीले काम गरिरहेको टेलिकमले जनाएको छ।

पछिल्लो समय टेलिकमको नेटवर्कमा बारम्बार समस्या देखिन थालेको छ। छानबीन समितिले पुरानो बिलिङ प्रणालीका कारण समस्या आएको जनाइसकेको छ।


प्रकाशित : बुधबार, फागुन ३ २०७९०८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend