बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

म्याद गुज्रिएका बाह्रसिंहे ब्राण्डका २१ कार्टुन बियर नियन्त्रणमा

मंगलबार, फागुन २ २०७९
म्याद गुज्रिएका बाह्रसिंहे ब्राण्डका २१ कार्टुन बियर नियन्त्रणमा

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डेट एक्सपाएर भएको बाह्रसिंहे ब्रान्डका २१ सय कार्टुन बियर नियन्त्रणमा लिएको छ।

बजार अनुगमनका क्रममा बाह्रसिंहे बियर जफत गरिएको विभागले जनाएको छ। याक ब्रुअरीको उत्पादन बाह्रसिंगे ब्रान्डको वियर काठमाडौं महानगर वडा नम्बर ४ धुम्बाराही स्थित क्लाईमेक्स डिलरबाट जफत गरिएको हो।

करिब ६० लाख रूपैया मूल्य बराबरको ६५० मिलिलिटर र ३३० मिलिलिटर बियर बोत्तल जफत गरिएको विभागले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन २ २०७९०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend