शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

रासायनिक मल खरिदका लागि कृषि सामाग्री लिमिटेडले छान्यो प्राविधिक रूपमा सफल ६ कम्पनी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २७ २०७९
रासायनिक मल खरिदका लागि कृषि सामाग्री लिमिटेडले छान्यो प्राविधिक रूपमा सफल ६ कम्पनी

लिमिटेडले युरिया मलमा लागि ३ र डिएपी मलका लागि ३ वटा कम्पनी छनोट गरेको हो। अब ६ कम्पनीहरूबाट प्रतिस्पर्धा गराए मल खरिद गर्ने लिमिटेडले जनाएको छ।

काठमाडौं-कृषि सामाग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदका लागि प्राविधिक रूपमा सक्षम कम्पनी छनोट गरेको छ। साथै प्राविधिक रूपमा सफल कम्पनीहरूसँग आर्थिक प्रस्तावसमेत मागेको छ।

लिमिटेडले युरिया मलमा लागि ३ र डिएपी मलका लागि ३ वटा कम्पनी छनोट गरेको हो। अब ६ कम्पनीहरूबाट प्रतिस्पर्धा गराए मल खरिद गर्ने लिमिटेडले जनाएको छ।

krishi.jpg

प्रकाशित : शुक्रबार, माघ २७ २०७९०१:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend