बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ सय ९९ रूपैयाँमा आजीवन डिम्याट खाता नवीकरण 

आइतबार, माघ २२ २०७९
९ सय ९९ रूपैयाँमा आजीवन डिम्याट खाता नवीकरण 

काठमाडौं- हरेक वर्ष/वर्षमा डिम्याट खाता (सेयर कारोबार खाता) नवीकरण गर्नु पर्ने हुन्छ। हरेक बर्ष १ सय रूपैयाँमा डिम्याट खाता नवीकरण गर्नु पर्ने झन्झटिलो प्रक्रियालाई एनआईसी एसिया क्यापिटल सहज बनाउने भएको छ।

एनआईसी क्यापिटलले ९ सय ९९ रूपैया मा नै आजीवन डिम्याट खाता नवीकरण गरिदिने भएको हो। यो अफर योजना पुराना तथा नयाँ दुबै ग्राहकलाई हुने क्यापिटलले जनाएको छ।


प्रकाशित : आइतबार, माघ २२ २०७९०२:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend