बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डिशहोमको अध्यक्षमा नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचन

आइतबार, माघ १५ २०७९
डिशहोमको अध्यक्षमा नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचन

यसअघि प्रभु ग्रुपका प्रमुख व्यक्ति रहेका भट्टचनलाई डिशहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो।

काठमाडौं- डिश मिडिया प्रालि (डिशहोम)को अध्यक्षमा नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचन चयन भएका छन्।

यसअघि प्रभु ग्रुपका प्रमुख व्यक्ति रहेका भट्टचनलाई डिशहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो।

भट्टचन अध्यक्ष हुनुपूर्व डिशहोमको अध्यक्ष हेमराज ढकाल थिए। भट्टचन प्रभु टीभीका संस्थापकसमेत हुन्। प्रभु डिशहोममा मर्ज भइसकेको छ।

प्रकाशित : आइतबार, माघ १५ २०७९१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend