शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल टेलिकमको टेलिफोन सेवा देशभर अवरुद्ध

मंगलबार, माघ ३ २०७९
नेपाल टेलिकमको टेलिफोन सेवा देशभर अवरुद्ध

काठमाडौं- देशभर नै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। मंगलबार मध्यान्ह १२ बजेदेखि टेलिकमको नेटवर्कमा फोन लाग्न छोडेको हो।

अहिले धेरै पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन्। टेलिकमले अहिलेसम्म सेवा अवरुद्ध भएको कारणबारे आधिकारिक जानकारी दिएको छैन। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend