बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थशास्त्री अच्युत वाग्लेलाई पितृशोक

सोमबार, पुस १८ २०७९
अर्थशास्त्री अच्युत वाग्लेलाई पितृशोक

काठमाडौं- अर्थशास्त्री तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा‍. अच्युत वाग्लेलाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसाद वाग्लेको ८४ वर्षको उमेरमा आइतबार निधन भएको हो।

पण्डितसमेत रहेका स्वर्गीय वाग्ले दमको पीडित थिए। वाग्लेका श्रीमती तथा चारजना छोराहरू छन्। 


प्रकाशित : सोमबार, पुस १८ २०७९०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend