बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुन बरामद

शुक्रबार, पुस ८ २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुन बरामद

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचपासको क्रममा १९ केजी बराबरको सुन बरामद भएको छ।

विमानस्थल भन्सार कार्यालयका अनुसार फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो। सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ।


प्रकाशित : शुक्रबार, पुस ८ २०७९११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend