बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल एयरलाइन्समा जागिरको अवसर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १ २०७९
नेपाल एयरलाइन्समा जागिरको अवसर

त्यस्तै आन्तरिक प्रतिस्पर्धाबाट हुने पतपूर्तिका लागि पनि एयरलाइन्सले विज्ञापन प्रकाशन गरेको छ। 

काठमाडौं- सरकारी स्वामित्वको नेपाल एयरलाइन्स(नेपाल वायुसेवा निगम)मा जागिरको अवसर खुलेको छ।

नेपाल एयरलाइन्सले विभिन्न तहका रिक्त पदमा आवश्यक जनशक्ति माग गर्दै विज्ञापन प्रकाशित गरेको छ।  कम्पनीले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पतपूर्ति गर्ने जनशक्तिका लागि सूचना जारी गरेको छ। 

खुलातर्फ ७८ जनाका लागि विज्ञापन    प्रकाशित भएको छ। यसमा ४ देखि ७ तहसम्मका लागि विज्ञान प्रकाशन भएको छ। 

त्यस्तै आन्तरिक प्रतिस्पर्धाबाट हुने पतपूर्तिका लागि पनि एयरलाइन्सले विज्ञापन प्रकाशन गरेको छ। 

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सकिने छ। २१ दिनभित्र आवेदन दिनु पर्नेछ।

nac.jpg


प्रकाशित : शुक्रबार, पुस १ २०७९०४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend