बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रेमिट्यान्सको भुक्तानी लिँदा परिचयपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
रेमिट्यान्सको भुक्तानी लिँदा परिचयपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने 

रेमिट्यान्सको भुक्तानी गर्दा कम्पनीहरुले रेमिट्यान्स लाभग्राहीको सक्कल प्रमाणपत्र(सरकारले जारी गरेको फोटोसहितको) को प्रमाणित प्रतिलिपी राख्नपर्ने छ। 

काठमाडौं- रेमिट्यान्स बुझ्ने व्यक्तिले अनिवार्य रुपमा आफ्नो प्रमाणपत्रको प्रमाणित प्रतिलिपी बुझाउनुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको कारोबार कम्पनीहरुका नाममा निर्देशन जारी गर्दै रेमिट्यान्स बुझ्ने व्यक्तिको विस्तृत परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रुपमा लिन निर्देशन दिएको हो। 

रेमिट्यान्सको भुक्तानी गर्दा कम्पनीहरुले रेमिट्यान्स लाभग्राहीको सक्कल प्रमाणपत्र(सरकारले जारी गरेको फोटोसहितको) को प्रमाणित प्रतिलिपी राख्नपर्ने छ। 

प्रकाशित : आइतबार, असोज २४ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend