शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

हाइफ्युचरको वाटरप्रूफ ब्लुटुथ कलिङ स्मार्टवाच 'फ्युचरफिट अल्ट्रा २' सार्वजनिक 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १८ २०७९
हाइफ्युचरको वाटरप्रूफ ब्लुटुथ कलिङ स्मार्टवाच 'फ्युचरफिट अल्ट्रा २' सार्वजनिक 

 नेपाली बजारमा यसको मूल्य ८ हजार ९९९ रुपैयाँ रहेको छ। 

काठमाडौं- हाइफ्युचरको फ्युचरफिट अल्ट्रा २ सार्वजनिक भएको छ। 

ब्लुटुथ कलिङ स्मार्टवाच फ्युचरफिट अल्ट्रा २ आधुनिक प्रविधिसहित बजारमा आएको कम्पनीले जानकारी दिएको छ। 

 स्वास्थ्य अनुगमन र गतिविधि ट्र्याकिङ फिचरहरूलाई पढ्न सहज बनाउँनका लागि १.८५ इन्च एचडी टीएफटी एलसीडी डिजिटल डिस्प्ले राखिएकोहाइफ्युचर फ्युचरफिट अल्ट्रा २ मा ब्याट्री ब्याकअपका साथै ब्लुटुथ कलिङ, स्मार्ट नोटिफिकेसन्सको सुविधा रहेको छ। 


 यो स्मार्टवाचमा  आईपी ६८ ग्रेडेड वाटरप्रूफ टेक्नोलोजी रहेको छ। २४ ओटा स्पोर्टस मोड रहेको यसबाट म्यूजिक तथा क्यामरा कन्ट्रोल गर्न सकिनेछ। यसमा फोनकल, स्लीप मनिटर, हर्ट मनिटर, पेडोमिटरलगायतका अन्य फिचरहरु समेत रहेका छन् ।

 नेपाली बजारमा यसको मूल्य ८ हजार ९९९ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend