शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ट्विटरमा पनि भिडियो फिड

आइतबार, मंसिर १८ २०७९
ट्विटरमा पनि भिडियो फिड

ट्विटरको मोबाइल एप्लिकेशनमा यस्तो फिचर्स थपिएको हो। 

काठमाडौं- माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि भिडियोका लागि छुट्टै फिड थपिएको छ। 

ट्विटरको मोबाइल एप्लिकेशनमा यस्तो फिचर्स थपिएको हो। 

फेसबुक र टिकटकको जस्तो स्वाइप गरेर भिडियोमात्र हेर्न मिल्ने सुविधा ट्विटरमा पनि थपिएको हो। 

यसअघि ट्विटरमा भिडियो तथा फोटो मुख्य टाइमलाइनमा मात्र देखिँदै आएको थियो। यो नयाँ फिचर्सलाई छुट्टै नेभिगेसन भने गरिएको छैन। 

 


प्रकाशित : आइतबार, मंसिर १८ २०७९०८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend